१३ श्रावण २०८३, बुधबार

Banner First

९ अर्ब बढ्यो बीमा व्यापार: बागमतीमै केन्द्रित छन् कम्पनी, प्रिमियम कलेक्शनमा कुन प्रदेशको योगदान कति ?

काठमाडौं । बीमा व्यवसायको आकार झन्डै ९ अर्ब बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसायको आकार ९.४२ प्रतिशत बढाएका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्म आइपुग्दा कम्पनीहरुले १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन