काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्राथमिक सेयर (आईपीओ) निष्कासनको पाइपलाइनमा ८२ वटा कम्पनी छन् । नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा सन्तोषनारायण श्रेष्ठले जिम्मेवारी सम्हालेको दुई महिना बितिसेकेको छ । तर श्रेष्ठले पदभार सम्हाले (१०, मंसिर) यता जम्मा ३ कम्पनीले मात्र आईपीओ निष्काशनको अनुमति पाएका छन् । जसमा नेपाल माइक्रो