काठमाडौँ । केवल २० वाणिज्य बैंकले ६ महिनाभित्रै साढे २७ अर्ब खुद नाफा कमाएको विवरणहरु प्रकाशित भएका छन् । अझ उनीहरुको सञ्चालन नाफा हेर्ने हो भने त ४१ अर्ब ४५ करोड १० लाख २६ हजार नाघेको छ । बैंकको वित्तीय विवरणबारे अभ्यस्त नभएका मानिसहरुका लागि यो अंक अचम्म लाग्दो हुनसक्छ