१३ श्रावण २०८३, बुधबार

Banner First

अमेरिकाले प्रतिबन्ध लगाउनु अघि नै बन्द भयो टिकटक, नयाँ राष्ट्रपतिले के गर्लान् ?

काठमाडौँ । संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटकलाई प्रतिबन्ध लगाउने एउटा कानुन कार्यान्वयनमा आउनुअघि सो सञ्जाल ‘अफलाइन’ भएको छ। अमेरिकी प्रयोगकर्ताहरूलाई सम्प्रेषण गरिएको सन्देशमा टिकटक प्रतिबन्ध लगाउने कानुन घोषणा भएको भन्दै ‘अब तपाईँहरूले अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने जानकारी गराइएको थियो। ‘हामी भाग्यशाली छौँ कि राष्ट्रपति ट्रम्पले