१४ श्रावण २०८३, बिहिबार

Banner First

बीमा र बैंकिङ्ग क्षेत्रमा तीन दशक बिताएका गौतम बने युनाइटेड अजोडको सीइओ

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गरेको छ । कम्पनीको सीइओमा कमल गौतम नियुक्ति भएका हुन् । मंसिर १८ गते मंगलबार बसेको संचालक समितिको बैठकले गौतमलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । यद्यपि, नेपाल बीमा प्राधिकरणबाट स्वीकृति हनु बाँकी रहेको कम्पनी स्रोतले जनाएको छ