१४ श्रावण २०८३, बिहिबार

Banner First

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त