१४ श्रावण २०८३, बिहिबार

Banner First

घरजग्गा किन्न ७.५% ब्याजमै ऋण, निजी क्षेत्रका कर्मचारी लाभान्वित हुँदै

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो गैरबैंकिङ वित्तीय संस्था कर्मचारी सञ्चय कोषले १ करोड रुपैयाँसम्म जग्गा किन्न सापटी दिन्छ । २ वर्षसम्म कोषकट्टी गरेको र कम्तिमा २ वर्ष सेवा अवधि बाँकी भएको सञ्चयकर्ताले यो सुविधा पाउँछ । जम्मा २ हजार रुपैयाँ व्यवस्थापन शुल्क र ५ हजार रुपैयाँ सेवा शुल्क भए पैसा