काठमाडौँ । नेपालले सार्वभौम शाख मूल्यांकन (क्रेडिट रेटिङ्ग)मा ‘डबल बी माइनस’ (BB-) स्कोर प्राप्त गर्न सफल भएको छ। नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थ मन्त्रालयले दाबी छ। क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख