१४ श्रावण २०८३, बिहिबार

Banner First

बाढी, पहिरोले निर्जीवन बीमा कम्पनीको नाफामा ठुलो धक्का, सलिकोसहित चार वटा नोक्सानीमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक देखिएको छैन । कम्पनीहरुको नाफा भारी गिरावट आएको छ । जीवन बीमा कम्पनीहरुको नाफा १८.६२ प्रतिशत वृद्धि भएता पनि निर्जीवन बीमा कम्पनको भने औसतमा ८६ प्रतिशत घटेको छ । चालु आवको पहिलो त्रैमासमा आधा दर्जन कम्पनीको नाफा