१४ श्रावण २०८३, बिहिबार

Banner First

११.११ मा सुक्यो बजार, छुटको भ्रमले बिच्किए उपभोक्ता

काठमाडौँ । चिनियाँ ई–कमर्श प्लेटफर्म अलिबाबाले सन् २००९ देखि सुरु गरेको ‘सिङ्गल डे’ अर्थात् ११.११ (अक्टोबर ११) मेलामा यो साल किनमेल खासै राम्रो नभएको खबरहरु आएका छन् । अलिबाबा ग्रुप अन्तरगतका ई–कमर्श प्लेटफर्महरु ताओबाओ र टी–मलले गत असोज अन्तिमदेखि नै चीनमा ‘डबल इलेभेन’ बजार सुरु गरिसकेका थिए । नोभेम्बर ११