काठमाडौँ । अमेरिकामा ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प त्यहाँको इतिहासमै सबैभन्दा बृद्ध राष्ट्रपति बन्दै छन् । उनी ७८ वर्षको उमेरमा राष्ट्रपतिको सपथ लिँदै छन् । यसअघि वर्तमान राष्ट्रपति जो बिडेनले ७७ वर्षको उमेरमा सपथ लिएका थिए । हामी नेपालमा बूढा नेताले देश ओगटेर बर्बाद भयो भनिरहेका छौँ । तर के