काठमाडौं । एक दर्जन बढी कम्पनीहरुको सेयर किन्दा लाभांश पाइने भएको छ । अझै १५ वटा बैंक तथा वित्त कम्पनीहरुको सेयर खरिद गर्दा लाभांश पाइने भएको हो । ती कम्पनीहरुले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेका छन् । तर, बुक क्लोजका लागि भने मिति तय गरेका छैनन् । त्यसैले