काठमाडौँ । घरेलु अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा पनि अधिकांश बैंकहरुको सञ्चालन नाफा भने बढेको छ । उनीहरुले प्रकाशित गरेको प्रथम तीन महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार यस्तो देखिएको हो । ऋणीहरुले ब्याज तथा किस्ता तिर्न गाह्रो भइरहेको र नयाँ कर्जा प्रवाह हुन पनि बाधा परिरहेको अवस्थामा समेत बहुसंख्यक बैंकको