१४ श्रावण २०८३, बिहिबार

Banner First

महँगो तिहार : चहलपहल बढ्यो, बढेन व्यापार (फोटोफिचर)

काठमाडौं । हिन्दु नेपालीहरू दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड असन, इन्द्रचोक, मखनगल्लि लगायत स्थानमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको घुइँचो लाग्न थालेको छ । विशेष गरी तिहारका लागि आवश्यक पर्ने, माटोका पाला, झिलिमिली बत्ती, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका