१४ श्रावण २०८३, बिहिबार

Banner First

‘बोनस दर’मा बीमा कम्पनीहरुको प्रतिस्पर्धा, कुनमा बीमा गर्दा कति पाइन्छ ?

काठमाडौं । एक दर्जन जीवन बीमा कम्पनीहरुले बोनस दर घोषणा गरेका छन् । संचालनमा रहेका मध्ये १३ वटा कम्पनीहरुले बोनस दर सार्वजनिक गरेका हुन् । कम्पनीहरुले आव २०७९-८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सहति बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका हुन् । मुनाफा,