१४ श्रावण २०८३, बिहिबार

Banner First

वैदेशिक रोजगार बीमा मार्फत ४६ करोड प्रिमियम कलेक्सन, सन नेपाल एक्लैको हिस्सा ४७ प्रतिशत

काठमाडौं । दुई महिनामा वैदेशिक रोजगार बीमा मार्फत कम्पनीहरुले ४९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको भदौ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको साउन र भदौमा वैदेशिक रोजगार बीमा मार्फत कम्पनीहरुले ४९ करोड २६ लाख ८६ हजार रुपैयाँ