१४ श्रावण २०८३, बिहिबार

Banner First

यस्तो छ नेपालीले जान्नैपर्ने दशैको ‘शास्त्रीय’ नियम

काठमाडौं । असोज १७ गते बिहीबारबाट दुर्गापक्ष प्रारम्भ हुँदै छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैँको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने चलन छ। घटस्थापनाको शुभ साइत बिहीबार विहान ९ बजेर १६ मिनेटमा सबैका लागि उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ ।