१४ श्रावण २०८३, बिहिबार

Banner First

नजिकिएको ठुला चाडपर्वले बढायो आयात, निर्यात भने ५.१२ प्रतिशत घट्यो

काठमाडौं । निजिकिएको ठुला चाडपर्वले नेपालको आयात बढाएको छ । भन्सार विभागले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को भदौ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको दुई महिनामा नेपालले कुल २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको तुलनामा