१४ श्रावण २०८३, बिहिबार

Banner First

आशा लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ रुपैयाँ नगद लाभांश