१५ श्रावण २०८३, शुक्रबार

Banner First

ओली सरकारप्रति लगानीकर्ताको ‘दर्बिलो’ मनोबल, सेयर बजारको ‘रौनकदार यात्रा’ अब कता ?

काठमाडौं । ‘कांग्रेस–एमाले’को नयाँ सरकार गठन भएसँगै सेयर बजारमा रौनक फर्किएको छ । निकै लामो समय यता निरन्तर घटेको बजार नयाँ केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएसँगै एकाएक उत्साहमय बनेको छ । पछिल्लो एक सातामै नेप्से परिसूचक १० प्रतिशत बढेको देखिन्छ। यो सातामा परिसूचक ९.९७ प्रतिशत बढेको हो ।