नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको नयाँ मौद्रिक नीति ल्याउने अन्तिम तयारीमा छ । यस्तो बेला निजी क्षेत्रका सबैजसो व्यवसायीको चासो केन्द्रिय बैंकमाथि छ । अहिले मूलतः घरजग्गा र सवारी साधनको कारोबारलाई खुकुलो बनाउनु पर्ने माग निजी क्षेत्रले अधिकतर उठाइरहेको देखिन्छ । यसै परिप्रेक्षमा अर्थपथले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका