काठमाडौं । नीतिगत लचकता र सस्तिँदो बैंक ब्याजदरका कारण ठुला लगानीकर्ता सक्रिय भएको पाइएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर किन्ने लगानीकर्ताहरु निरन्तर बढी रहेका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । पछिल्लो