१५ श्रावण २०८३, शुक्रबार

Banner First

जीवन बीमा बजारः व्यवसायमा ‘सावधिक बीमा’ले ओगट्यो ३९.२% हिस्सा, बागमतीमै सिमित आधा व्यापार

काठमाडौं । जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमा योजनाको हिस्सा ठुलो छ । कुल व्यवसायमा झन्डै ४० प्रतिशत हिस्सा सावधिक जीवन बीमाको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । ११ महिनामा कम्पनीहरुले कुल १ करोड ४० लाख ८९