काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिको विषयमा महान्यायाधिवत्ताको कार्यालय आफ्नो लिखित राय अर्थमन्त्रालयमा पठाएको छ । सोमबार नै राय पत्र प्राप्तगरेपछि अर्थमन्त्रालय छलफलमा जुटिरहेको छ । कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने भन्दै सुझाव दिएको हो । कानुनी व्यवस्था अनुसार तीन