१५ श्रावण २०८३, शुक्रबार

Banner First

बजेटले बैंकलाई लगानी बढाउने अवसर दियाे: अध्यक्ष केसी

काठमाडौ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा पनि आगामी आर्थिक बर्ष २०८१–८२ को बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना