१५ श्रावण २०८३, शुक्रबार

Banner First

माओबादी सरकारले नुवाकोटलाई गर्यो ‘बाइ–कट’, छहरे–टोखा सुरुङ बजेटबाटै गायब !

काठमाडौँ । निर्माण थालेको करीब ६ महिनामै ‘ब्रेक–थ्रु’ हुने गरी अघि बढेको छहरे–टोखा सुरुङ मार्ग यो वर्षको बजेटबाटै गायब भएको छ । नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङ संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएकै बेला यो सुरुङ बजेटबाट हटेको हो । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण