१६ श्रावण २०८३, शनिबार

Banner First

सरकारको आम्दानी र खर्चबीचको खाडल डेढ खर्ब, बजेट खर्चको असन्तुलन प्रवृत्ति दोहोरिने निश्चित !

काठमाडौं । सरकारको बजेट घाटा झन् झन् बढ्न थालेको छ । चालु आर्थिक वर्ष सकिन तीन महिनामा बाँकी रहँदै गर्दा सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात् बजेट घाटा डेढ अर्ब नजिक छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख ५ गते बुधवारसम्म सरकारी खाता १ खर्ब ४० अर्ब ९ करोड ३२