काठमाडौं । एकै महिना देशभर ५० हजार बढी घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको गत चैत महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । चैत महिनामा देशभर ५० हजार २५२ वटा घरजग्गा खरिदबिक्री भएका छन् । जुन अघिल्लो चैतको तुलनामा भने सामान्य (२.२४ प्रतिशत) मात्रै बढी