१६ श्रावण २०८३, शनिबार

Banner First

साढे ७ प्रतिशतमा आइपुग्यो बैङ्कहरूको आधार दर, सस्तो ब्याजमा कर्जा लिन कुन बैंक रोज्ने ?

काठमाडौं । बैङ्कहरूको आधार दर (बेस रेट) महिनैपिच्छे घट्न थालेको छ । बैङ्कहरूको आधार दर साढे ७ प्रतिशत बिन्दुको लाइनमा झरेको छ ।   पछिल्लो समय बैङ्कहरूको ब्याजदर नै घट्दो ट्रेन्डमा छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको