१६ श्रावण २०८३, शनिबार

Banner First

निजी लगानी नबढे पनि नेपालको आर्थिक वृद्धिमा सुधार

काठमाडौँ । विश्व बैंकले चालु आर्थिक बर्ष २०८०/८१ (सन् २०२४) मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यसलाई पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले मुख्य रुपमा डोर्‍याएको उसको ठहर छ । विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेभलपमेन्ट अपडेट’का अनुसार विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य