काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री र नेपाल राष्ट्र बैंकको प्रतिस्पर्धी नभएको स्पष्ट गरेका छन् । राष्ट्रिय बाणिज्य बैंकले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायनमान बनाउनुपर्ने बताए । सरकार र राष्ट्रबैंक दुवैले जनताको