काठमाडौं । बैङ्कहरूबाट ऋण लिएर घर बनाउने बढेका छन् । बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने व्यक्तिगत आवासीय घर कर्जा पछिल्लो समय उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको सात महिनामा बैङ्क तथा वित्तीय संस्थाले ३२ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा दिएका छन् । यो