१६ श्रावण २०८३, शनिबार

Banner First

कस्ता छन् आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकता ? (पूर्णपाठ)

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी बर्ष २०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । उनले सोमबार आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् । आगामी आव २०८१/८२ का लागि विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकता सम्वन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गर्न