काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले भोलि अर्थात् फागुन १ गतेदेखि लागू हुने गरि ब्याजदर घटाएका हुन् । सोमबार बैंकहरुले माघको तुलनामा फागुनमा ब्याजदर घटाएका हुन् । फागुनमा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपमा औषत शून्य दशमलव ४० प्रतिशत बिन्दु घटेको छ । योसँगै फागनुमा व्यक्तिगत मुद्दति निक्षेममा बैंकहरुको