काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६ महिनामा साढे १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीको यो नाफा गत