काठमाडौं । कुमारी बैंकले ६ महिनामा साढे ८६ करोड खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको हो । तर, बैंकको यो नाफा