काठमाडौं । सरकारले दोस्रो स्टक एक्सचञ्ज आवस्यक भए/नभएको बारेमा अध्ययन गर्न समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटीको संयोजकत्वमा समिति गठन भएको हो । सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री रेखा थापाले बुधबार शिवाकोटीको संयोजकत्वमा एक कानून व्यवसायी र एक जना चार्टर्ड एकाउण्टेन्ट रहने गरी