१६ श्रावण २०८३, शनिबार

Banner First

टोयोटाको एक दाबीले विद्युतीय कारमा ब्याट्रीको समस्या सुल्झिएको हो ?

काठमाडौं । गएको अक्टोबरमा विश्वको सबैभन्दा ठूलो कार निर्माण कम्पनीको एउटा घोषणाले सबैलाई चकित पारेको थियो। जापानी अटो निर्माता टोयोटा कम्पनीले चाँडै नै विद्युतीय कारका लागि यस्तो ब्याट्री बनाउन सक्ने दावी गरेको छ, जुन ब्याट्री एक पटक चार्ज गरेर विद्युतीय कारमा १२ सय किलोमिटरभन्दा बढी दुरीको यात्रा गर्न सकिने छ