काठमाडौँ । भूगर्भ सिमेन्टले तीन वर्षमा ४ अर्ब बढीको व्यापार गरेको छ । सन् २०२१ देखि २०२३ सम्म आइपुग्दा कम्पनीले ४ अर्ब १६ करोड ४० लाख बढीको व्यापार गरेको छ । गत वर्षको तुलनामा भने कम्पनीको व्यापारमा सङ्कुचन देखिएको छ । सन् २०२२ मा १ अर्ब ४७ करोड ९० लाख