१६ श्रावण २०८३, शनिबार

Banner First

सिटिजन लाइफले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष १६ गते बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत