काठमाडौं । जीवन बीमा योजनामा पहिलो वर्ष नै सरेण्डर गर्न पाउने गरी नियम बदल्ने विषयमा छलफल गर्न नेपाल बीमा प्राधिकरण सहमत भएको छ । प्राधिकरणले आगामी शुक्रबार बस्ने सञ्चालक समिति बैठकमा यस्तो व्यवस्थाका बारेमा छलफल गर्ने भएको हो । अहिले कम्तिमा ३ वर्षको प्रिमियम तिरेपछिमात्रै बिमितले सरेण्डर (व्यतित) गर्न पाउने