काठमाडौं । आज भाइटिका अर्थात् प्रत्येक वर्ष कात्तिक शुल्क द्धितियाका दिन मनाईने नेपालको दोस्रो ठुलो चाड तिहारको मुख्या दिन । आज दाजुभाईले दिदिबहिनीबाट टिका ग्रहण गर्दैछन् । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस