१७ श्रावण २०८३, आइतबार

Banner First

महँगो ब्याजमा पैसा चलाउनेमा एनआईसी र कुमारी बैंक अगाडि, कुन-कुन बैङ्कबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

काठमाडौँ । वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका छन् । मङ्सिर महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका हुन् । सो महिनाका लागि लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.३३१ प्रतिशत र संस्थागत मुद्दती तर्फको ०.३०६६ प्रतिशतले घटाएका हुन् । कात्तिक महिनामा बैङ्कहरूको यस्तो औसत ब्याजदर व्यक्तिगत र संस्थागत निक्षेपतर्फ क्रमशः ९.९६४ प्रतिशत र