१७ श्रावण २०८३, आइतबार

Banner First

किन बढी रहेको छ बैङ्कहरूको खराब कर्जा ?

काठमाडौं । वाणिज्य बैङ्कहरूको खराब कर्जाको अनुपात बढ्दो छ । हाल बैङ्कहरूको यस्तो कर्जा करिब करिब साढे तीन प्रतिशत पुगेको छ । बैङ्कहरूले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  विवरणअनुसार चालु आवको पहिलो त्रैमासमा बैङ्कहरूको खराब कर्जा अनुपात औसत ३.३९