१७ श्रावण २०८३, आइतबार

Banner First

किन दबाबै दबाबमा छ लघुवित्त क्षेत्र ?

काठमाडौँ । लघुवित्त क्षेत्रमा दबाबै दबाबमा देखिएको छ । घट्दो नाफा तथा सञ्चालन आत्मनिर्भरताको अवस्था र बढ्दो निष्क्रिय कर्जाले लघुवित्त क्षेत्रमा दबाबको अवस्था देखाएको हो । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाका समस्या र समाधान सम्बन्धी सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार लघुवित्तहरूको नाफा हाल घट्दै गएको