१७ श्रावण २०८३, आइतबार

Banner First

प्रभु बैंकका सिइओ शेरचनको नियुक्त कानुनसम्मत रहेको अदालतको ठहर, रिट निवेदन खारेज

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनको पुन: नियुक्ति विरुद्धको रिट खारेज गरेको छ । बुधवार न्यायधीशद्वय महेश पौडेल र प्रकाश खरेलको इजलासले सिईओ शेरचनको नियुक्ति कानुनसम्मत रहेको ठहर गरेको हो । सोही ठहरपछि रिट निवेदन अदालतले खारेज गरिदिएको हो । साविकको सेञ्चुरी कमर्सियल