१७ श्रावण २०८३, आइतबार

Banner First

नेपालमा शिक्षा मार्फत भित्रने र बाहिरिने विदेशी मुद्रामा २२ अर्बको अन्तर, देशको अर्थव्यवस्थामा कस्तो असर ?

काठमाडौँ । वैदेशिक अध्ययन शीर्षकमा नेपालबाट ठुलो रकम बाहिरिने गरेको छ । नेपाली विद्यार्थीहरूले विदेश अध्ययनका लागि लैजाने रकममा बर्सेनि उच्च दरमा वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालबाट शिक्षा मार्फत २३ अर्ब ३२ करोड ६३ लाख रुपैयाँ विदेशी मुद्रा बाहिरिएको छ । नेपाल राष्ट्र