काठमाडौं । पछिल्लो समय बाह्य अर्थतन्त्रमा केही सकारात्मक आँकडा देखेपछि आन्तरिक बजार पनि चलायमान हुने अपेक्षा गरिएको थियो । चालु आर्थिक वर्षको बजेटबाट पनि यस खाले अपेक्षा धेरैतिर भएको थियो । तर झन् पछि झन् समस्या बढ्दै गएको छ । बैंकरहरुबीच कायम रहेको भद्र सहमति तोडिएपछि ब्याजदर घट्नुको साटो उल्टै