काठमाडौँ । दुई महिनामै जीवन बीमा कम्पनीहरूले २९ अर्ब बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को साउन–भदौको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा सञ्चालनमा रहेका १४ वटा कम्पनीहरूले २९ अर्ब १२ करोड ९८ लाख ३८ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका