१८ श्रावण २०८३, सोमबार

Banner First

बीमा अभिकर्ता कर्जा रोकेको दुई वर्ष बित्यो: तर, अझै साढे ९० करोड उठ्न बाँकी, नेपाल लाइफको सबैभन्दा धेरै

काठमाडौं । जीवन बीमा अभिकर्ताबाट अझै साढे ९० करोड कर्जा असुल हुन बाँकी देखिएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । जीवन बीमा अभिकर्ताबाट ९० करोड ५७ लाख रुपैयाँ कर्जा भुक्तानी हुन बाँकी छ । विगत दुई वर्षदेखि बीमा अभिकर्तालाई